ने.ना. उ. प्रा. त्रि.अ. वि.आन्तरिक टर्मिनल भवनको विस्तारित प्रस्थान कक्षको समुद्घाट्न सुसम्पन्न
12th June 2022 at 5:32am
News

नेपाल नागरिक उड्डयन प्राधिकरण त्रिभुवन अन्तरास्ट्रिय विमानस्थल आन्तरिक टर्मिनल भवनको विस्तारित प्रस्थान कक्षको समुद्घाट्न  माननीय सस्कृती पर्यटन तथा नागरिक उड्डयनमन्त्री श्री प्रेम बहादुर आलेज्युबाट सुसम्पन्न भयो । २०७९ । २ । २९ रोज १

Image

Image

Image

Image