ने.ना. उ. प्रा. त्रि.अ. वि. हाताभित्र आन्तरिक तर्फको आगमन टर्मिनल भवन शिलान्यास कार्य सुसम्पन्न
12th June 2022
News
नेपाल नागरिक उड्डयन प्राधिकरण त्रिभुवन अन्तरास्ट्रिय विमानस्थल गौचर हाताभित्र आन्तरिक तर्फको आगमन टर्मिनल भवन शिलान्यास कार्य माननीय सस्कृती पर्यटन तथा नागरिक उड्डयनमन्त्री श्री प्रेम बहादुर आलेज्युबाट सुसम्पन्न भयो । २०७९ । २ । २९ रोज १