ने.ना. उ. प्रा. त्रि.अ. वि. हाताभित्र आन्तरिक तर्फको आगमन टर्मिनल भवन शिलान्यास कार्य सुसम्पन्न
12th June 2022 at 5:29am
News

नेपाल नागरिक उड्डयन प्राधिकरण त्रिभुवन अन्तरास्ट्रिय विमानस्थल गौचर हाताभित्र आन्तरिक तर्फको आगमन  टर्मिनल भवन शिलान्यास कार्य माननीय सस्कृती पर्यटन तथा नागरिक उड्डयनमन्त्री श्री प्रेम बहादुर आलेज्युबाट सुसम्पन्न भयो । २०७९ । २ । २९ रोज १

Image

Image

Image