काठमाडौं वाहिरका ६ शहरहरुमा जहाजहरूको रात्रि बिसान
28th June 2022 at 12:26pm
News

काठमाडौं वाहिरका ६ शहरहरु धनगढी, नेपालगञ्ज, भैरहवा, पोखरा, जनकपुर र विराटनगरमा जहाजहरूको रात्रि बिसान गरी आज मिति २०७९-०३-१४ गतेको दिन बिहानै ६ बजेदेखि काठमाडौंका लागि पहिलो उडान सुरु भएका छन् ।