नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशक पदमा श्री प्रदीप अधिकारी नियुक्त
3rd February 2022
News

नेपाल  सरकार (मन्त्रिपरिषद्) को मिति २०७८/१०/१७ को निर्णयानुसार नेपाल नागरिक  उड्डयन प्राधिकरण ऐन २०५३ को दफा १९ बमोजिम नेपाल नागरिक उड्डयन  प्राधिकरणको रिक्त महानिर्देशक पदमा श्री प्रदीप अधिकारी नियुक्त हुनु भएको  छ ।

हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना !!!