नेपाल नागरिक उड्डयन प्राधिकरणका नवनियुक्त महानिर्देशक श्री मुकेश डंगोलबाट पदभार ग्रहण
27th May 2026
News

नेपाल सरकार, मन्त्रिपरिषदको मिति २०८३/०२/११ को निर्णयानुसार नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशक पदमा नियुक्त हुनुभएका श्री मुकेश डंगोलज्यूबाट मिति २०८३/०२/१३ मा पदवहाली भई सम्पूर्ण हवाई क्षेत्रको उन्नयनमा एकतावद्ध हुन कर्मचारी तथा सरोकारवालालाई निर्देशन भएको छ ।