राष्ट्रिय आविष्कार केन्द्र र नेपाल नागरिक उड्डयन प्राधिकरण बीच MoU सम्पन्न
11th November 2022
News

नेपालको भौगोलिक जटिलता एवं मौसमी विविधतालाई मध्यनजर गर्दै हवाई उड्डयन क्षेत्रलाई थप सुरक्षित, भरपर्दो एवं विश्वसनिय बनाउन आवश्यक महशुस गरी पोखरा जोमसोम बिचको भागमा पर्ने हवाई रूटमा मौसम सम्बन्धी जानकारी दिने क्यामेरा जडान गर्न आवश्यक परेको हुँदा राष्ट्रिय आविष्कार केन्द्र र नेपाल नागरिक उड्डयन प्राधिकरण बीच MoU सम्पन्न भयो ।