CAA Nepal र CAA China का Director General हरु को नेतृत्वको प्रतिनिधि मण्डलबीच द्विपक्षिय बैठक
6th July 2022
News
57th DGCA Conference-APAC मा Civil Aviation Authority of Nepal र Civil Aviation Administration of China का Director General हरु को नेतृत्वको प्रतिनिधि मण्डलबीच द्विपक्षिय बैठक बसी हिमालयान रुटको सम्वन्धमा छलफल गरियो।