पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सन् २०२३ जनवरी १ देखि संचालनमा ल्याउने निर्णय
8th August 2022 at 6:30am
Links

माननीय संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठ ज्युको अध्यक्ष्यतामा मिति २०७९/०४/२२ मा बसेको प्राधिकरण संचालक समितिको ४०४ औ बैठकबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सन् २०२३ जनवरी १ देखि संचालनमा ल्याउने निर्णय भएको छ।