57th DGCA Conference-APACमा CAAN र DGAC फ्रान्सका DGहरु को प्रतिनिधि मण्डलबीच द्विपक्षिय बैठक
4th July 2022 at 9:36am
News

DGCA 2022, 57th DGCA Conference -APAC मा सहभागी CAAN नेपाल र DGAC फ्रान्सका Director General को नेतृत्वको प्रतिनिधि मण्डल विच द्विपक्षिय बैठक बसी नागरिक उड्डयन क्षेत्रमा आपसी सहयोगको समिक्षात्मक छलफल गरी सहयोग आदानप्रदान लाई निरन्तरता दिँदै पछिल्लो समयमा नेपालले नागरिक उड्डयन सुरक्षा क्षेत्रमा हासिल गरेका उल्लेख्य उपलव्धी लाई मध्यनजर गर्दै DGAC फ्रान्सले नेपाललाई Safety List वाट हटाउनको लागि सहयोग गर्ने प्रतिवद्धताका साथ बैठक सम्पन्न भएको छ।