नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशक पदमा श्री राजकुमार क्षेत्री नियुक्त
28th October 2021
News
नेपाल सरकार (मन्त्रिपरिषद्) को मिति २०७८/०७/०८ को निर्णय अनुसार नेपाल नागरिक उड्डयन प्राधिकरण ऐन २०५३ को दफा १९ बमोजिम नेपाल नागरिक उड्डयन प्राधिकरणको रिक्त महानिर्देशक पदमा श्री राजकुमार क्षेत्री नियुक्त हुनु भएको।
हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना !!!