वन तथा भू-संरक्षण विभाग र ने.ना. उ. प्राधिकरण बिच समझदारी-पत्रमा हस्ताक्षर गर्ने कार्य सम्पन्न
28th June 2022 at 7:26am
News

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय बिमानस्थलको हवाई सुरक्षार्थ रिठेपानी डाँडा स्थित जोखिमजन्य अवस्थामा रहेका रुख-पोलहरु हटाउन स्विकृती दिने सम्बन्धमा वन तथा भू-संरक्षण विभाग र नेपाल नागरिक उड्डयन प्राधिकरण बिच आज मिति २०७९/३/१४ गते वन तथा भू-संरक्षण विभागका महानिर्देशक श्री राजेन्द्र के. सी. को समुपस्थितीमा विभागको तर्फबाट उप-महानिर्देशक श्री नवराज पुडासैनी र प्राधिकरणको तर्फबाट हंसराज पाण्डेय बीच समझदारी-पत्रमा हस्ताक्षर गर्ने कार्य सम्पन्न भयो।


Image