फाल्गुनान्द सुकिलुम्बा विमानस्थलको धावनमार्गको समुद्घाटन सु-सम्पन्न |
13th February 2022
News

माननीय पूर्वप्रधानमन्त्री श्री झलनाथ खनालज्यू तथा माननीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री श्री प्रेम बहादुर आलेज्यू सयुक्त रुपमा फाल्गुनान्द सुकिलुम्बा विमानस्थलको धावनमार्गको समुद्घाटन सु-सम्पन्न भयो ।

(२०७८।११।१)