सूचनाको हक सम्बन्धी अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न
5th September 2019 at 10:45pm
News

राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त  श्री कृष्णहरि बास्कोटाज्यू   तथा सूचना आयुक्त श्री किरण कुमार पोखरेलज्यूको विशेष उपस्थिति र नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक  श्री राजन पोखरेलज्यूको अध्यक्षतामा मिति २०७६ भाद्र १९ गते  प्रधान कार्यालय, बबरमहलमा सूचनाको हक सम्बन्धी अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न भयो ।