चन्द्रगढी विमानस्थलको धावनमार्ग मर्मत कार्य गर्नु पर्ने भएको हुँदा मिति २०७६।०७।२६ देखि २०७६।०८।०५ सम्म यस विमानस्थलको हवाई सेवा बन्द रहने छ । यस बाट सम्पूर्ण यात्रु महानुभावहरुमा पर्न जाने असुविधाप्रति यस चन्द्रगढी विमानस्थल परिवार क्षमा प्रार्थी छ ।
Chandragadhi Airport will be closed from 12 November 2019 to 21 November 2019 due to runway overlay. We apologize for the inconvenience caused to the passengers.