EOI for PPE काे सूचना सच्याईएकाे बारे
यस अर्थ विभागवाट मिति २०७७/४/१० गते The Kathmandu Post मा प्रकाशित Physical Verification of Property plant and Equipment (PPE) And Fair Valuation of Immovable property of Civil Aviation Authority of Nepal (CAAN) सूचनामा Fair Valuation of Movable & Immovable Property हुनुपर्नेमा त्यसमा Movable छुट हुन गएकोले सच्याईएको जानकारी गराईन्छ ।