क्यारियर सूचना
नेपाल नागरिक उड्डयन प्राधिकरणको वि.नं.४०-७९/०८२/८३ को स्वीकृत नामावली
१५ असार २०८३नेपाल नागरिक उड्डयन प्राधिकरणद्वारा प्रकाशित वि.नं. ४०-७९/०८२/८३ अन्तर्गत आवेदन दिएका उम्मेदवारहरूको स्वीकृत नामावली प्राधिकरणको निर्णयानुसार प्रकाशन गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ।
स्वीकृत नामावलीमा परेका उम्मेदवारहरूले प्राधिकरणबाट प्रकाशित आगामी सूचना, परीक्षा कार्यक्रम तथा अन्य आवश्यक जानकारी नियमित रूपमा हेर्नुहुन अनुरोध गरिन्छ।
स्वीकृत नामावली प्राधिकरणको वेबसाइटमा उपलब्ध रहेको छ।
Loading PDF...