ICAO बाट नेपाललाई Council President Certificate प्रदान
अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (ICAO) काउन्सिलका अध्यक्ष डा.ओलुमुयिवा बेनार्ड एलिउले यहि १२ जुन २०१८ का दिन नेपालले उडान सुरक्षा सुपरिवेक्षणको क्षेत्रमा गरेको प्रगतिलाई कदर गर्दै मा. संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री श्री रविन्द्र अधिकारीलाई Council President Certificate प्रदान गर्नुभएको छ । ICAO ले Universal Safety Oversight Programme (USOAP) अन्तर्गत सदस्य राष्ट्रहरुको उडान सुरक्षा अवस्थाको सम्बन्धमा विस्तृत अडिट र सोको … Continue reading ICAO बाट नेपाललाई Council President Certificate प्रदान
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed